Nepali
कार्य स्थलको कानूनमा आएको परिवर्तन बारेमा महत्वपूर्ण जानकारी
सन् २०१० को जनवरी १ देखि न्यु साउथ वेल्स (NSW) का रोजगारदाता र तिनका कर्मचारीहरू (खासगरी एकल उद्यमी र साझेदारीहरू) जो प्रादेशिक औद्योगिक सम्बन्ध प्रणाली अन्तर्गत समेटिएका थिए उनिहरूलाई नयाँ नेशनल फेयर वर्क सिष्टम (national Fair Work system) मापरिवर्तनभएको छ।
यदि तपाईको कार्यस्थल न्यू साउथ वेल्स (NSW) को औद्योगिक सम्बन्ध कानूनको दायरा भित्र परेको छ भने नयाँ राष्ट्रिय योजनामा आफूलाई तयार राख्ने कुरा सुनिश्चित गर्न केही महत्वपूर्ण जानकारीहरु राख्नु आवश्यक छ।
न्यु साउथ वेल्स (NSW) मा काम गर्दा - Working in NSW